प्रदेश नं २ मा तत्काल सरकार परिवर्तन नगर्ने पक्षमा नेकपा

रौतहट–पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं २ को सरकार तत्काल परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् । नेकपाद्वारा आज रौतहटको गरूडामा आयोजित प्रदेश नं २ स्तरीय आमसभामा अध्यक्ष दाहालले प्रदेश नं २ मा सरकार परिवर्तनका लागि पार्टीमा हतार गरेको नरहेको बताए । अध्यक्ष दाहालले आफ्नो दल प्रदेश … Continue reading प्रदेश नं २ मा तत्काल सरकार परिवर्तन नगर्ने पक्षमा नेकपा